विराटनगर । इलामको सन्दकपुर गाउँपालिका–४, गुम्बाडाँडास्थित पञ्चकन्या हाइड्रोपावरको मुख्य पाइप फुटेको छ । बिजुली उत्पादनका लागि पावर हाउसतर्फ पानी लैजाने मुख्य पाइप साेमबार दिउँसो करिब ३ बजेको समयमा फुटेको हो । जिल्ला...