विराटनगर । नेपाल अतिकम विकसित मुलुक (एलडिसी) बाट स्तरोन्नति भएपछि गार्मेन्ट तथा टेक्सटायल क्षेत्र सबैभन्दा बढी प्रभावित हुने र यसका लागि पूर्वतयारी आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन् । नेपाल उद्योग वाणिज्य...