वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको वासिङ्टन डीसीस्थित हिल्टन होटलमा भएको गोलीकाण्ड प्रयासपछि अमेरिकी अधिकारीहरूले मुख्य संदिग्धको पृष्ठभूमि र उद्देश्यबारे गहिरो अनुसन्धान गरिरहेका छन् । क्यालिफोनिर्याको टोरेन्सका...