शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस दैलेखका सचिवले दिए राजीनामा

दैलेख । नेपाली कांग्रेस दैलेखका सचिव खेमराज ओलीले राजीनामा दिएका छन् । शनिबार एक पत्र लेख्दै उनले पार्टीभित्र काम गर्न असहज भएको भन्दै पदबाट राजीनामा दिएका हुन् । ‘अहिले देशमा अत्यन्तै असहज...