काठमाडौँ । नेपाल पत्रकार महासङ्घ रूपन्देहीले आयोजना गरेको ‘मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३’ १५ बुँदे बुटवल घोषणापत्र जारी गर्दै मंगलबार समापन भएको छ। वैशाख २६ देखि २८ गतेसम्म बुटवलमा...