सुर्खेत । कर्णालीका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको मुल्य समायोजन चाँडो नगरे कर्णालीमा पूर्वाधार निर्माणका कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई ज्ञापनपत्र बुझाउँदै कर्णाली प्रदेश...