शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नगर प्रहरीबाट दुर्व्यवहार भोगेकी महिलालाई नगरप्रमुखले कार्यकक्षमै बोलाएर दिइन् क्षतिपूर्ति

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रहरीबाट दुर्व्यवहारमा परेकी डोकाका काफल बेच्दै हिँडेकी धमिला चौलागाईलाई नगरप्रमुख मोहनमाया ढकालले क्षतिपूर्ति उपलब्ध गराएकी छन् । बुधबार उनलाई आफ्नै कार्यकक्षमा बोलाएर नगरप्रमुख ढकालले १०...