काठमाडौँ । सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट यथार्थपरक, कार्यान्वयनमुखी र सीमान्तकृत वर्गका समस्या सम्बोधन गर्ने गरी ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । शुक्रबार राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक तथा...