सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इन्डोनेसियाली महिला आरोहीद्वारा आमादब्लम हिमालको सफल आरोहण

काठमाडौँ । इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको इन्डोनेसियाली...