आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी लडाकु विमान खसाल्न इरानले चिनियाँ मिसाइल प्रयोग गरेको दाबी

वासिङ्टन डीसी । गत अप्रिलमा इरानको दक्षिण पश्चिमी क्षेत्रमा खसालिएको अमेरिकी एफ–१५ ई स्ट्राइक इगल लडाकु विमानमाथि चीनमा निर्मित (काँधमा बोकेर प्रहार गर्न सकिने) मिसाइल प्रहार गरिएको पाइएको छ ।...