बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकका अधिकांश भू–भागमा वर्षाको सम्भावना

काठमाडौं– मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै  मेघगर्जन र  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।...