आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : देशभर एक्लै आयो ‘दि कर्मा’

काठमाडौं । केही सातायता नयाँ फिल्म रिलिजका लागि निर्माताहरु तछाडमछाड गर्न छोडेका छन् । सायद, त्यसैले पनि होला केही सातायता फ्राइडे रिलिज अन्तरगत एकमात्र फिल्म रिलिज हुन थालेका छन् । ...