काठमाडौँ। विश्वकै सबैभन्दा ठुलो मानिने कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ तथा रोबोटिक्स प्रतियोगिता ‘कोडेभर ७.०’ मा सहभागी भई जित निकालेका नेपाली विद्यार्थीलाई निमा फाउन्डेसनले सम्मान गरेको छ। काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना...