असुनसियोन । चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पराग्वेले विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएपछि मंगलबार सम्पूर्ण पराग्वे उत्सवमा झुमेको छ। पराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले यो अभूतपूर्व जितको खुसीयाली मनाउन...