ओलीका अगाडि खेलाडीले देखाए खेलकला, तस्बिरहरू
मङ्गलबार, १६ असार २०८३, १५ : ०५
सारांश
- नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
- सो कार्यक्रममा खेलाडीहरूले विभिन्न खेलकला प्रदर्शन गरेका थिए ।
- अध्यक्ष ओलीले खेलाडीहरूको खेलकला अभिरुचिपूर्वक हेरेका थिए ।
काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
सो क्रममा ओलीका अगाडि उपस्थितिमा खेलाडीहरूले विभिन्न खेलकला प्रदर्शन गरेका थिए । उक्त खेलकला ओलीले अभिरुचिपूर्वक हेरेका थिए ।
_eAZJZGsnAV.jpg)
_vV18I5pQPy.jpg)
_vQvtc10ZOb.jpg)
_awysrL81xo.jpg)
_YQE1gVvqxs.jpg)
_l3tvTrYMzo.jpg)
_5WoBqNvcF8.jpg)
_92UNFjq2bs.jpg)
_qo8A12UOc3.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण