आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

समूह विजेता बन्न आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच भिडन्त

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा आज  दुई चिरप्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच भिडन्त हुँदै छ । पाकिस्तान र भारतबीचको खेल नेपाली समयअनुसार, दिउँसो २:१५ बजे (दिवा-रात्रि)...