आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

देव खनालका रुपमा तेस्रो विकेट गुमायो नेपालले

सोमबार, ०१ साउन २०८०, १५ : ०५
सोमबार, ०१ साउन २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको भारत ‘ए’ विरुद्धको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले तेस्रो विकेट गुमाएको छ ।

तेस्रो विकेटका रुपमा देव खनाल पेभेलियन फर्किएका हुन् ।  आउट हुनुअघि उनले २१ बलमा १५ रन बनाएका थिए । उनको विकेट पनि राजबद्र्धन हंगारगेकरले नै लिए ।

राजबद्र्धनले उनलाई रियान परागद्वारा क्याच गराए । देव आउट हुँदा नेपालले ७.२ ओभरमा ३० रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप