मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं–तराई/मधेश द्रुतमार्ग: डिपिआर स्वीकृतसँगै  कामले तीव्रता पाउने

–नारायण न्यौपाने काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई÷मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भएसँगै आयोजनाको कामले तीव्रता पाउने भएको छ । कोरियाको सुसुङ इञ्जिनीयरिङ एवं कन्सल्टिङ  कम्पनीले तयार...