मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा जताजतै बम, रातभर प्रहरीलाई तनाव

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा हिजो रातिदेखि नै बम आतंक छ । जनकपुरको बाह्रबिघा रङ्गभूमि मैदानलाई केन्द्रबिन्दु बनाएर वरिपरि रहेको विभिन्न बाटोमा शंकास्पद वस्तु फेला परेको हाे । आइतबार...