सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्लाटन इब्राहिमोभिच एसी मिलानमा

एजेन्सी । स्विडेनका भेट्रान्स स्ट्राइकर ज्लाटन इब्राहिमोभिच इटालियन सिरि ‘ए’ क्लब एसी मिलानमा आवद्ध भएका छन् । म्यानचेस्टर युनाईटेडका पूर्व स्टार ज्लाटनले एसी मिलानमा ६ महिनाका लागि सम्झौता गरेका हुन्...