प्रदेश
गण्डकीमा २ मन्त्री थपिँदै, साढे ४ बजे शपथ
सोमबार, २४ वैशाख २०८१, १५ : ०१
पोखरा । गण्डकी प्रदेशमा २ जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीले एमालेको कोटाबाट २ जना मन्त्री थप्न लागेका हुन् ।
मन्त्रालय र मन्त्रीको नाम सार्वजनिक भएको छैन । मुख्यमन्त्री कार्यालयको पत्र प्रदेश प्रमुख कार्यालयमा पुगिसकेको छ । दुवै मन्त्रीको शपथ साढे ४ बजे हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण