
ADVERTISEMENT
लोकसेवा आयोगले जेष्ठता र कार्यसम्पादनको मूल्याकंनद्वारा बढुवा गर्ने (सूचना)

काठमाडौँ । लोकसेवा आयोगले जेष्ठता र कार्यसम्पादन मूल्याकंनद्वारा बढुवा गरी पदपूर्ति गर्नेबारे सूचना जारी गरेको छ ।
आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) खरिदार र सो सरहका सेवा/समूह/उपसमूह पदहरुका लागि निजामति सेवा ऐन, २०४९ को दफा २४ घ १ क र कर्मचारी ऐन, २०७५ को दफा १४ को उपदफा ४ अनुसार सम्भाव्य उम्मेदवारले लोकसेवा आयोगको फारम भरी यही चैत २८ गतेसम्म सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिन आग्रह गरेको छ ।
सूचना:

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ