आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कलंकीमा रोकिराखेको बसमा आगजनी

आइतबार, १२ कात्तिक २०७४, १४ : ४१
आइतबार, १२ कात्तिक २०७४

काठमाडौं– राजधानीको कलंकी स्थित ढुंगेअड्डामा रोकिराखेको बसमा आगो लागेको छ । 
आईतबार मध्यान्ह अचानक लागेको आगो कसले लगायो भन्नेबारे खुल्न सकेको छैन ।
महानगरीय ट्राफिक प्रहरी वृत कालिमाटीका ईन्सपेक्टर विमल थापाले बा १ ख ६१६० नम्बरमा आगो लागेको पुष्टि गर्दै भने, ‘पुरानो भएर पार्किङ गरेर राखेको मिनीबसमा आगलागीका कारण क्षति पुगेको छ ।’
आगो कसले लगायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप