आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नहर खन्दा बाल्टिन बम फेला

सोमबार, २१ फागुन २०७४, १९ : ००
सोमबार, २१ फागुन २०७४

रुकुम– रुकुम(पश्चिम भाग)को चौरजहारी नगरपालिका–१० मा निर्माणाधीन चौरजहारी टार सिँचाइ आयोजनाको नहर (कुलो) खन्दा आज बाल्टिन बम फेला परेको छ । 

बमलाई प्रहरी चौकी सर्केनाले सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । बम निष्क्रिय पार्न चौरजहारीबाट नेपाली सेनाको टोली र थप प्रहरी त्यसतर्फ गएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप