केन्द्रीय संस्करण

अस्मी कोइराला

के अन्तरजातीय विवाह अरेन्ज म्यारिज हुन सक्दैन ? access_timeअसार २०, २०७८

  उसको र मेरो भेट नितान्त पारिवारिक सल्लाह अनुरूप भएको थियो । तँलाई मन प¥यो भने कुरा अगाडि बढाउँला, हैन भने जिन्दगीमा एउटा साथी थपिन्छ, के बिग्रियो त ? एक पटक भेटेर आइज भनेर मेरो परिवारले ऊसँग भेट्न सुझाउनुभएको थियो । मैले पारिवारिक सल्लाहबामोजिम ...