केन्द्रीय संस्करण

राजेश अधिकारी

कविता : म र मेरी आमा access_timeसाउन २५, २०७८

  भय र खुशी मिश्रित बाढी मनमा आउँदा प्रसुती पीडा खपेर हाँस्यौ मलाई पाउँदा        सहनशील हे दिव्य नारी कोमल हृदयी मायाकी खानी निश्वार्थी देवी विश्वकी प्रणयी सृष्टिकी दात्री धर्तीकी खुशी छुन्छु म चरण हे मेरी आमा सदैव देऊ का...