स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
शनिबार, २३ जेठ २०८३, १४ : ४५
सारांश
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रशासन तर्फका सचिव डिल्लीराम शर्माको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको छ ।
- हाल स्वास्थ्य मन्त्रालयमा प्राविधिकतर्फका सचिव डा. विकास देवकोटा कार्यरत छन् ।
- शर्मा २०८२ जेठ १३ गते स्वास्थ्य मन्त्रालय हाजिरी भएका थिए ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रशासन तर्फका सचिव डिल्लीराम शर्माको सरुवा भएको छ । सरकारले शर्माको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो ।
हाल स्वास्थ्यमा दुई जना सचिव रहेका थिए । स्वास्थ्यमा प्राविधिकतर्फ डा. विकास देवकोटा सचिव छन् । २०८२ जेठ १३ गते शर्मा स्वास्थ्य मन्त्रालय हाजिरी भएका थिए ।
डिल्लीराम राष्ट्रपति कार्यालय, लोकसेवा आयोग हुँदै स्वास्थ्य मन्त्रालय पुगेका पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण