शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञान खोज

छाता बोक्न अल्छी लाग्छ ? ‘उड्ने छाता’ तपाईंको रोजाइमा पर्न सक्छ

जापानको एक आइटी कम्पनीले एउटा यस्तो छाता तयार गरेको छ जुन ड्रोनको मद्दतले उड्न सक्छ । सेन्सर राखिएकाले यो छाता व्यक्तिको वरिपरि नै घुमिरहन्छ । पाँच किलोको यो छाता अहिले पाँच मिनेटसम्म उड्न सक्छ ...