सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन)  शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बुधबार दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  आजको बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय...