आइपीएल : सन्दीप दिल्लीबाटै खेल्ने पक्का
शुक्रबार, २९ कात्तिक २०७६, १९ : २८
एजेन्सी । नेपालका लेग स्पिनिर सन्दीप लामिछानेले आगामी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पनि दिल्ली क्यापिटल्सबाट खेल्ने पक्का भएको छ । दिल्लीले सुक्रबार सन्दीप सहित १२ खेलाडीलाई रिटेन गरेको छ । दिल्लीले ब्याट्सम्यान श्रेयस अययर, पृथ्वी शा, शिखर धवन, विकेटकिपर ब्याट्सम्यान रिसव पन्त, अलराउन्डर कीमो पाउल, अक्सर पटेल र हर्षल पटेललाई रिटेन गरेको हो ।
दिल्लीले बलरतर्फ सन्दीप लामिछाने, इशान्त शर्मा, अमित मिश्रा, आवेश खान र कागीसो रबाड़ालाई रिटेन गरेको छ ।
यसपटक दिल्लीले ट्रेडिङमार्फत स्पिनर आर आश्विन र ब्याट्सम्यान आजिख्य रहानेलाई पनि टोलीमा समावेश गरेको छ । दिल्लीले अब आगामी डिसेम्बर १९ मा हुने आइपीएलको खेलाडी अक्सनमा थप खेलाडी किन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
-
छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाले ज्यान गुमाए, दुई घाइते
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण