‘फेसअफ प्लस टु’ ले देखाए ट्यालेन्ट
सोमबार, १६ मङ्सिर २०७६, १९ : ०५
काठमाडौं । किशोर र किशोरीहरु सहभागी सौदर्य प्रतियोगिता ‘फेसअफ प्लस टु २०१९’का प्रतियोगिले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । ‘ट्यालेन्ट’ उपाधिका लागि उनीहरुले आफुमा रहेको गायन, नृत्य, बक्तित्वकला लगायतका विषयमा ट्यालेन्ट देखाएका हुन् ।
सुनौलो संसार म्यानेजमेन्टद्वारा आयोजित ‘फेसअफ प्लस टु’ ग्रेस इन्टरनेशनले किशोर तथा किशोरीका सौन्दर्य तथा प्रतिभा निखार्ने उदेश्यले आयोजना गरेको हो । प्रतियोगितामा किशोर तर्फ १८ जना र किशोरी तर्फ १४ प्रतियोगी रहेका छन् ।
प्रतियोगिताको ट्यालेन्ट राउण्डको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पा रहेका थिए । प्रतियोगिताको अन्तिमस्पर्धा मंसिर २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने आयोक संस्थामा निर्देशक नारायण थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन