पेनाल्टीमा नेपालले हान्यो गोल, श्रीलङ्का १–० ले पछाडि
बुधबार, १८ मङ्सिर २०७६, १७ : ४२
साग फुटबल अन्तर्गत नेपालले श्रीलङ्काविरुद्ध १–० को अग्रता बनाएको छ ।
श्रीङ्कल खेलाडीले फल गरेपछि पेनाल्टीको अवसर पाएको नेपालले गोल गरेको हो । नेपालका कप्तान सुजल श्रेष्ठले पेनाल्टीमार्फत ३५ औँ मिनेटमा गोल गरेका हुन् ।
यसअघि नेपालले भुटानलाई ४–० मा हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण