नेपालले अर्को गोल गर्यो, माल्दिभ्स २–१ ले पछाडि
शनिबार, २१ मङ्सिर २०७६, १४ : ४४
काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार पुरुष फुटबलतर्फ नेपाल र माल्दिभ्स बीचको खेल जारी छ । जारी अवस्थामा नेपाल २–१ ले अघि छ ।
दशरथ रङ्गशालामा जारी खेलमा मध्यान्तरसम्ममा दुवै टिमले १–१ गोल गरेकामा नेपालले खेलको ५२ औं मिनेटको अर्को गोल थपेको हो ।
अनन्त तामाङले ५२ औं मिनेटमा गोल गरेका हुन् ।
यसअघि खेलको १९ औं मिनेटमा माल्दिभ्सका इब्राहिम हुसेनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर नेपालका लागि अभिषेक रिजालले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण