जाउलाखेललाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा
शनिबार, २६ पुस २०७६, २२ : ३३
काठमाडौं । मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई १–० गोलले हरायो ।
मच्छिन्द्रको जितमा विशाल राईले गोल गरे । विशालले ३१ औं मिनेटमा गरेको गोलनै निर्णायक बनेको थियो । मच्छिन्द्रका पिटर सेगुन म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै मच्छिन्द्रले ६ खेलबाट १३ अंक बनाएको छ । नौ अंक बनाएको जाउलाखेल पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
-
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण