केन्द्रीय संस्करण

कपिलवस्तुमा विद्युत सर्ट हुँदा घरमा आगलागी

person explore access_timeचैत ७, २०७६ chat_bubble_outline0

बुटवल । गर्मीयाम शुरु भएसँगै तराईका जिल्लाहरु आगलागीका घटनाहरु बढ्न थालेका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं १ तिनघरेमा आज बिहान  आगलागी हुँदा एक जलेर नष्ट भएको छ ।

आगलागीमा अन्नबाली, खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा नगदसहित ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयको अनुमान रहेको छ । स्थानीय टप रानामगरको घरमा विद्युत सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ । आगो बिहान साढे ९ बजे लागेको अहिले पूर्ण रुपमा  नियन्त्रणमा आएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.