आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शक्तिशाली राफेल विमान भारतको एयरफोर्समा सामेल हुँदाका १० तस्बिर

बिहीबार, २५ भदौ २०७७, २२ : ५९
बिहीबार, २५ भदौ २०७७

एजेन्सी । फ्रान्सबाट खरिद गरिएको पाँचवटा आधुनिक फाइटर जेट राफेल भारत आइपुगेको ४३ दिनपछि बिहीबार भारतको अम्बाला एयरफोर्स स्टेशनस्थित वायुसेनामा सामेल भएको छ । यस अवसरमा बोल्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले राफेलको भारतीय वायुसेनामा सामेल हुनु पूरा विश्व, विशेष गरेर जो भारतको अधिकारीमाथि आँखा लगाइरहेका छन्, लाई एउटा कडा सन्देश रहेको जिकिर गरे ।

त्यस्तै, वायुसेनाका प्रमुख आरकेएस भदौरियाले सुरक्षाको मौजुदा स्थितिलाई हेर्दा राफेललाई सामेल गर्ने योभन्दा राम्रो समय अरु कुनै पनि हुन नसक्ने बताए । यहाँ विमान एयरफोर्समा सामेल हुँदाका केही तस्बिर प्रस्तुत गरिएको छ । तस्बिरः दैनिक भास्कर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप