आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् विघटनको प्रस्ताव असंवैधानिक : माधवकुमार नेपाल

आइतबार, ०५ पुस २०७७, १२ : ०७
आइतबार, ०५ पुस २०७७

 नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव असंवैधानिक र गलत भएको बताएका छन् ।
‘संविधानविपरित संसद् विघटनको प्रस्ताव गरिएकाले यो अत्यन्त गलत छ’, वरिष्ठ नेता नेपालले रातोपाटीसँग भने, ‘प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बोलाएर संसद विघटनको सिफारिस गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप