संविधान
बुधबार, २२ पुस २०७७, ०३ : ०९
यो पुस्तकको मृत्यु भइसकेको छ
तपाईं यो नपढ्नुस्
यसका शब्द शब्दमा मृत्युको ठिहिरो छ
र एक एक पृष्ठ
जिन्दगीको अन्तिम क्षणझैं भयानक छ ।
जब यो पुस्तक लेखिएको थियो
तब म एउटा जनावर थिएँ
हो, निदाइरहेको पशु...
म उठेर
मानिस बन्न थाल्दासम्ममा
यो पुस्तक मरिसकेको थियो
अब यो पुस्तक पढ्नुभयो भने
तपाईं पनि जनावर बन्नुहुनेछ
हो, निदाइरहेको पशु ।
अनुवाद : राजेन्द्र महर्जन . Title Photo: https://lh3.googleusercontent.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण