मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

श्यामलका तीन कविता

१) दसनीको लेहङ्गा तातो हावाको झोँकाले फरफराउँछ पराजित मुलुकको झन्डाजस्तो  दसनीको लेहङ्गा । धेरै चोट सहिसक्यो धेरै रगत बगाइसक्यो  धेरै बलात्कार खपिसक्यो  जमिनदारको बाँझो खेतमा धेरै कुलो लगाइसक्यो  घामपानीको...