ओस्कार जित्न सफल अभिनेता सिडनीको निधन
शनिबार, २४ पुस २०७८, ११ : ५४
सिनेमाको दुनियाँमा इतिहास रच्न सफल अभिनेता सिडनी पोइटियरको निधन भएको छ । उनको बिहीबार ९४ वर्षको उमेरमा निधन भएको हो । उनले ओस्कार अवार्ड जितेका थिए ।
उनको निधन भएको बहामियनको परराष्ट्र मन्त्रालयले शुक्रबार जानकारी दिएको हो । अभिनेता सिडनीको लस एन्जेलिसस्थित आफ्नै निवासमा निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधमा आत्मनिर्भर बन्दै बागलुङ
-
हामीले गलत गर्दा खबरदारी गर्नुहोला : सोम शर्मा
-
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्र्याज प्रणाली’ लागू
-
भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने
-
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली
-
‘खादा–मालामै गण्डकी सरकारको ३५ करोड स्वाहा !’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण