‘द लेडी किलर’ मा भुमिको इन्ट्री
बुधबार, २८ पुस २०७८, १३ : २९
फिल्म ‘द लेडी किलर’ मा अभिनेत्री भुमि पेडनेकरको भित्रिएकी छन् । अर्जुन कपुरको मुख्य भूमिका रहने फिल्ममा उनी मुख्य अभिनेत्रीको रुपमा भित्रिएकी हुन् । फिल्ममा अभिनेत्री भुमि भित्रिएको निर्माण युनिटले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् । अर्जुनको अपोजिट भूमिकामा भुमि फिल्ममा देखिनेछिन् ।
फिल्म अजय बहलले निर्देशन गर्न लागेका हुन् । भुषणकुमार, कृष्णकुमार र शैलेशआर सिंह यस फिल्मका निर्माता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण