७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा
बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री ।
सायरा बानो : ८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन् ।
भाग्यश्री : अभिनेता सलमान खानसँग फिल्म ‘मैने प्यार किया’ मा काम गरेर भाग्यश्री रातारात चर्चामा शिखरमा छाएकी थिइन् । तर अभिनेता हिमालय दासानीसँग विवाह गरेपछि भने उनले अभिनयबाट बिदा लिइन् ।
नीतु कपुर : अभिनेत्री नीतु कपुरले बलिउडमा कयौ सुपरहिट फिल्म दिएकी छन् । अभिनेता ऋषि कपुरसँग विवाह गरेपछि नीतुले अभिनयबाट ब्रेक लिएकी हुन् ।
सोनाली बेन्द्रे : सोनाली बेन्द्रे एक समय बलिउडकी टप अभिनेत्रीमा पर्दथिन् । २००४ मा विवाह बन्धनमा बाँधिएपछि उनी अभिनयबाट टाढा भइन् । विवाह पछि उनले अभिनय भन्दा फ्यामिली महत्वपुर्ण ठानेकी छन् ।
असिन : अभिनेत्री असिनले थोरै समयमा बलिउडमा राम्रो नाम कमाएकी थिइन् । २०१६ मा राहुल शर्मासँग विवाह गरेपछि भने उनी बलिउडबाट टाढा भइन् ।
मीनाक्षी शेषाद्र्री : बलिउड अभिनेत्री मीनाक्षी शेषाद्री एक समयकी टप अभिनेत्री हुन् । चर्चाको शिखर चुमेपछि भने उनले विवाह गरेर अभिनय छाडिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण