साउथ सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण
बुधबार, १२ माघ २०७८, १६ : ४४
दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार चिरञ्जीवी कोरोना संक्रमित भएका छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका हुन् । ‘प्रिय फ्यान, सबै सावधानी अपनाउँदा पनि मेरो कोरोना रिपोट पोजेटिभ आएको छ । मलाई हल्का लक्षण देखिएको थियो’ उनले ट्वीटमा भनेका छन् । आफु घरमा रहेको समेत बताएका उनले पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकालाई कोरोना टेष्ट गर्न अनुरोध पनि गरेका छन् ।
चिरञ्जीवी छिट्टै फिल्म ‘आचार्य’ मा देखिँदैछन् । फिल्ममा उनको अलवा रामचरण, काजल अग्रवाल र सोनु सुदको समेत मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण