अलियाको ‘गंगुबाई काठियावाडी’ २५ फेब्रुअरीमा रिलिज हुने
शुक्रबार, १४ माघ २०७८, २१ : ०३
अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ २५ फेब्रुअरीमा रिलिज हुने भएको छ । निर्देशक सञ्जयलीला भंसालीले फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।
निर्देशक भंसालीको जयन्तीलालसँग मिलेर बनाएका हुन् । यस अगाडि फिल्म पहिले जनवरी र त्यसपछि १८ फेब्रुअरी रिलिज मितिको रुपमा सार्वजनिक गरिएको थियो । कोरोनाको तेस्रो लहरका कारण फिल्म फेरि सरेर २५ फेब्रुअरीको पुगेको हो ।
फिल्ममा आलियाले माफिया क्वीन गंगुबाईको भूमिका निर्वाह गरेकी छन् । अलियाको अलवा फिल्ममा अजय देवगण, शान्तनु महेश्वरी, विजय राज, सीमा पहवा समेत मुख्य भूमिका रहेको छ ।
फिल्म हिन्दीको अलवा तेलुगू भाषामा पनि रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु
-
फस्ट हाफमा जोर्डनविरुद्ध अर्जेन्टिना २–० ले अगाडि, अल्जेरिया–अस्ट्रिया बराबरीमा
-
पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध
-
ट्राफिक कारबाहीमा पाँच लाख ११ हजार राजस्व सङ्कलन
-
नक आउट चरणमा पोर्चुगल र क्रोएसिया भिड्ने पक्का
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण