यस्तो छ सञ्जय दत्तको फिल्म ‘तुलसीदास जुनियर’को ट्रेलर
आइतबार, ०८ फागुन २०७८, १७ : ५५
स्वर्गीय अभिनेता राजीव कपुर, अभिनेता सञ्जय दत्त र बाल कलाकार बरुण बुद्धदेव अभिनित फिल्म ‘तुलसीदास जुनियर’ को ट्रेलर सार्वजनिक भएको छ । ४ मार्चमा रिलिज हुने फिल्म १३ वर्षका एक केटाको कथामा निर्माण भएको हो । जसले स्नुकर खेलमा आफ्नो बुबाको हारको बदला लिन्छन् ।
भुषणकुमार र आशुतोष गोवारिकरले मिलेर निर्माण गरेका फिल्म २०२२ को प्रतीक्षित फिल्म मध्ये एक बताइएको छ । गुलशन कुमार र टी सीरीजको प्रस्तुति रहेको फिल्मको निर्माण संस्था आशुतोष गोवारिकर प्रोडक्सन रहेको छ ।
फिल्मका निर्माता भुषणकुमार, कृष्णकुमार, आशुतोष गोवारिकर र सुनिता गोवारिकर हुन्, भने लेखन तथा निर्देशन मृदुल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना शतप्रतिशत जितसहित समूह विजेता, अस्ट्रिया र अल्जेरिया पनि नकआउट चरणमा
-
बेन्चबाट आएर फेरि चम्किए मेसी, विश्वकपमा गोल संख्या १९ पुग्यो
-
मेसीको गोलसँगै अर्जेन्टिना जितनजिक
-
बाढी, पहिरो र मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
मेसी मैदान प्रवेश गर्दा डलास स्टेडियम गुञ्जियो
-
जोर्डनले हान्यो पहिलो गोल, अर्जेन्टिनाको अग्रता कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण