आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालले दिए राजीनामा

मङ्गलबार, ०८ चैत २०७८, १९ : ३१
मङ्गलबार, ०८ चैत २०७८

नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको  सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप