सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको २१ औं वार्षिक साधारणसभा सम्पन्न, १४ प्रतिशत बोनस सेयर पारित

नेपाल लाइफ इन्स्योरेन्सले २१औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोमबार वीरगञ्जमा सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । यस्तै प्रति...