एकीकृत समाजवादीका अध्यक्ष नेपाल टर्की प्रस्थान
सोमबार, १४ चैत २०७८, २२ : ३२
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल टर्की प्रस्थान गरेका छन् । टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कन्फरेन्समा सहभागी हुन उनी सोमबार राति त्यसतर्फ प्रस्ताव गरेका हुन् । उनका सचिवालयका अनुसार नेपाल टर्किस एअरलान्सको उडानबाट इस्तानावुल हुँदै अंकरातर्फ प्रस्थान गर्नेछन् ।
नेपालले मार्च २९ देखि ३१ सम्म आयोजना हुने उक्त समिटलाई सम्बोधन गर्नेछन् । उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण