नेकपा समाजवादी र गौरवशाली पार्टीबीच एकता घोषणा (फोटोफिचर)
मङ्गलबार, ०६ वैशाख २०७९, १४ : ५३
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीसँग भविसोर पराजुली नेतृत्वको नेकपा गौरवशाली पार्टी एकीकरण भएको छ । मंगलबार काठमाडौमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो ।
पार्टी एकता घोषणा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार, महासचिव डा. बेदुराम भुसालसहित शीर्ष नेता सहभागी थिए भने गौरवशाली पार्टीका अध्यक्ष भविसोर पराजुली लगायतका नेताहरु सहभागी थिए । कार्यक्रममा अध्यक्ष पराजुलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन सच्चा कम्युनिस्ट पार्टीबीच एकता हुन आवस्यक रहेकाले आफ्नो नेतृत्वको पार्टी समाजवादीमा एकीकरण गरेको बताए ।
याे पनि






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
