सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालगञ्जमा एमालेका मिश्रभन्दा काँग्रेसका विष्ट ७१५० मतले अगाडि

बुधबार, ०४ जेठ २०७९, १० : ४४
बुधबार, ०४ जेठ २०७९

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयरका उम्मेदवार पशान्त विष्टले दोब्बर मतले अग्रता लिएका छन्। विष्टले १३५४७ ल्याउँदा नेकपा एमालेका पशुपतिदयाल मिश्रले ६३९७ मत ल्याएका छन्। मिश्रभन्दा विष्टले ७१५० मत अन्तरले अग्रता लिएका छन्। 

यस्तै राप्रपाका मेयर नन्दलाल बैश्यले ५३४५ मत ल्याएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीका कमरुद्धिन राईले १०८४१ मत ल्याएका छन्। एमालेकी शान्ति ढकालले ६०७९ मत र राप्रपाकी विन्दु चर्तिमगरले ६९७१ मत ल्याएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप